२६ श्रावण २०८०, शुक्रबार १२:५२
२९ श्रावण २०८०, सोमबार ०५:४०
सियारीमा खासगरी जग्गाको सधियार, गाँउव्लक, कुलो मिचेको, घरेलु हिंसा, लेनदेनका बिषय, घर झगडा लगाएतका बिषयहरु आउने गरेका छन् । सियारीमा स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) बमोजिम ४५ बटा मुद्धा दर्ता भएकोमा असार मसान्तसम्ममा ३२ वटा मुद्धा फैसला भएका छन् ।
२८ श्रावण २०८०, आईतवार १७:३१