ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
मनोरञ्जन

सङ्गीतकार/ एरेन्जर सुनुवारलाई गोल्डेन हर्स विशेष सम्मान

२३ असार २०८०, शनिबार १४:२४
सोमबार, ०८ साउन २०८०

काठमाडौं,२३ असार । संगीतकार तथा संगीत संयोजक पुष्कर सुनुवार राजधानीमा हालै आयोजित फस्ट गोल्डेन हर्स इन्टरनेसनल अवार्ड २०२२’ मा गोल्डेन हर्स विशेष सम्मानबाट सम्मानित भएका छन् । गोल्डेन हर्स फिल्मस्ले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हाँस्य कलाकार वसुन्धरा भुषाल र नेपालको पहिलो रंगीन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सन् २००५ मा पहिलो एलबम अन्तरा अनि दोश्रो एलबम तिमी सङ्ग बाट सांगीतिक करियर सुरु गरेका पुष्कर गीत ‘मायाले साह्रै रुवाउँदो रैछ’बाट चर्चामा आए । उनका गीतहरु ‘नयनमा गाजल’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’, ‘झ्यान कुटी झ्यान कुटी’, ‘मैले सुने तिम्रो खबर’, ‘उर्कुची मुर्कुची’, ‘टालाटुली बाटुली’ , आखाको नानिमा लगायत गीत हिट छन् ।
पुष्करले ललितकला संगीत कलेजबाट संगीत अध्ययन गरेका छन् । उनले संगीत भरेका गीतहरुमा ‘घाइते मुटुको व्यथा’, ‘आँशु रैछ जिन्दगी यो’, ‘बरु पत्थर पग्लिन सक्छ’, ‘साह्रै याद आउँछ’, ‘आउ कम्मर भाँच्नलाई’, ‘तिमी फूल बनेर’, ‘दोलखा चरिकोट’लगायत का धेरै गीत छन् ।
त्यस्तै एरेन्ज गरेका गीतमा ‘मभन्दा नि धेरै राम्रो’, ‘सुनैको दरबार’, ‘माछी जालैमा’, ‘अम्रिका घुमौला’, ‘साह्रै याद आउँछ’, ‘एकान्त त्यो सुनी’ र ‘कालापानी’ लगायत छन् । पुष्कर सुनुवार ले नेपाली चलचित्रमा पनि धेरै काम गरेका छन उनले एरेन्ज गरे गरेका चलिचित्र बाजिगर , तीन घुम्ती , सरि ल, लै बरि लै लगायत धेरैमा फिल्म मा काम गरेका छन त्यस्तै उनले सङ्गीत भरेको अनि स्वर भरेको फिल्महरु मिसन यार्सा , मन त परदेशी,रेनि लगायतका छन
उनले गाएका गीतमा ‘मायाले साह्रै’, ‘चाहेर सजाउन सकिनँ’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’लगायत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?