ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कर्णाली

हमालको नेतृत्वमा कर्णाली प्रदेश स्ट्रेन्थ लिफ्टिङ्ग संघ

८ श्रावण २०८०, सोमबार १४:३७
सोमबार, ०८ साउन २०८०

बुटवल, ८ साउन ।  शारीरिक सुगठनको महत्वपूर्ण पाटोको रुपमा विकास भएको स्ट्रेन्थ लिफ्टिङ्ग खेल र खेलाडीको विकास गर्ने लक्ष्यसहित कर्णाली प्रदेशमा शाखा गठन भएको छ । खेलप्रेमी बिशाल हमालको अध्यक्षमा कर्णाली प्रदेश स्ट्रेन्थ लिफ्टिङ्ग संघको २१ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्ष चेतन आचार्य, सचिव राज खत्री, उपसचिव तेज रोकाया, कोषाध्यक्ष बिन्दमान सार्की तथा सदस्यहरु जनक चौधरी, रितक बिक, गणेशमान शाक्य, अनिल कुमार भण्डारी, लक्ष्मी सुनार, जिवन बञ्जाडे जैसी, ईन्द्र डाङ्गी, मनिश विश्वकर्मा, रेशम चौधरी, मनोज राना, आकाश वि.क., दलबहादुर सुनार, राजेन्द्र सुनार, सुस्मा गिरी, जगत प्रसाद रिजाल सर्वसम्मत चयन भएका छन ।

नवनिवार्चित अध्यक्ष हमालले आफनो कार्यकालमा कर्णालीमा राष्ट्रिय प्रतियोगितासहित खेल विकासमा योगदान गर्ने प्रतिबद्धता जनाए । प्रदेशबाट स्ट्रेन्थ लिफिटङ सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई समन्वय गर्ने उनले बताए ।

कार्यक्रमको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग संघका सस्थापक केन्द्रिय महासचिव जिवन गिरीले कार्यक्रमको उद्घाटन गर्दै विश्वमा नै नाम कमाएको यो खेल नेपालमा भित्रिएको छोटोसमयमा खेलाडी जन्माउन सफल भएको बताए । धेरै विधाका खेलमध्ये यो विश्व मन्चमा प्रतिस्प्रर्धा गर्न र पदक दिलाउन सक्ने खेल भएको उनले दाबी गरे । नोबेम्बरमा मलेशियामा हुने १० औ विश्व स्टेन्थ लिफिटि एण्ड आईबिपि च्याम्पियनसिपका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय स्तरको स्ट्रेन्थ लिफ्टिङ्ग आई.बी.पी.प्रतियोगिता गरि खेलाडी छनौट गरिने उनले बताए । कार्यक्रममा खेलकुद बिकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकासमा पछि परेका क्षेत्रमा खेल सम्भावना धेरै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?